Wednesday, June 12, 2013

        डक्टर साहेब म बिरामी छु 

कति भट्टि चहारि सके
अस्पताल का वार्ड वार्ड सम्झेर
कति वाइनका बोत्तल हरु घुट्क्याए
सलाइन सम्झेर
तर बेथा २० को १९ भयन
पिडा बिलकुल ठिक भएन
डक्टर साहेब म बिरामी छु


वैध पनि न देखाएको हैन
धामि झाक्रि फुकफाक को नाममा
कहिले १०४ मन्त्र भट्टाइय
कहिले बिग्रियको समझिएर
२ ४ अङ्ग हरु काटेर मिल्काई दिय
अङ्ग हरु सद्ध्य थिए
गिद्द ले खाइदियो
टनकपुर कालापानी र सुस्ता
डक्टर साहेब म बिरामी छु

अबत रगत
बोक्ने नसा सम्म आफ्नो छैन
तिनि हरु ले नग्याए
प्रेस्क्रिप्सन को नाम मा
हरेक् पल्ट मेरा केहि अङ्ग फाल्दै
औसधि का राँके जुलुश बाल्दै
मेर कन्काल हरु मा झोस्दै  र ठोस्दै
भयन्कर गर्जन्छन; बाघ झै बिरला हरु
परेवा जो भेस मा गिद्द अौछ
शान्तिको गित गाउछ
मेरा डक्टर हरु लाई ललिपप् खुवाउछ
र फेरि रगत खायर,उग्ग्राउछ
तेसैले,डक्टर साहेब म बिरामी छु


मैले त सुनेर आयको
हरेक कोर्स मा रस्ट्रियता पडेको डक्टर
हरेक भट्टाइमा बर्ग सङ्घर्स फलाकेको डक्टर
उसको पाउ परेर बिन्ति गर्छु
मलाइ म्रीत्यू सङ्ग डर छ
केहि गरि येतिकै मरे भने
मैले भिमसेन लाइ के भनुँला
मैले अंम्बरसिङ्ग लाइ के भनुँला
शुक्र,धर्म, लखन हरुलाई
मुख कसरि देखाउला
झन प्रिथ्बीको अगाडी कसरि परुँला
तेसैले मलाइ डर छ म्रित्यु सङ्ग
संक्रमणका परिधि हरु बड्दा छन
कहिले कर्णाली आयोडिनको अभाव
कहिले कोशिमा अत्यधीक् रक्तश्राब
मेचि महाकाली
कुनै सध्य छैनन नसा हरु
लौ न! आलटाल नगरी कनै
शल्यक्रियाको मिती तय गर्नु पर्यो
यदी ढिला भयो वने डक्टर
म सग्लो रहन्न
म अर्धजिबितै हुंदा
तिमीहरु लाई कतै अल्मल्याएर
टुक्रा टुक्रा पारिनेछु
र गिद्दहरुले मिट्ठाई मिट्ठाइ पेट भर्नेछन
र तिमिहरु हुटिट्याउ बनेर
भन्ने छौ
अब बुढो भयछु!
मैले थामेको आकास ले
किच्यो मलाइ नै
चाडो गर
डक्टर म कोम म रख्ने गरि
बिरामि छु

Sunday, June 9, 2013

फ्रेम भीत्र को उन्को तस्बिर बोल्छ अचेल किन
चिसो बतासले नि मलाई पोल्छ अचेल किन

केही नयाँ गरुम भन्ने शाहास खोज्दै छु म
तर तेहि सपनाले बिथोल्छ अचेल किन

प्रश्न गर्दा थाकेर सुस्ताउछु कहिले काही
जिबन ले प्रश्न मात्रै घोल्छ अचेल किन

मत न बर्सिउ भन्छु बादल भयरै बस्छु
तर आँखाले ढोका खोल्छ अचेल किन

Wednesday, June 5, 2013

frem vitra ko unko tasbir bol6 achel kina
chiso batasle ni malai pol6 achel kina

kehi naya garum vanne sahas khojdai 6u ma
tara tei sapanale bithol6 achel kina

prasna garda thakera sustau6u kahile kahi
jiban le prasna matrai ghol6 achel kina

mata na barsiu van6u badal vayarai bas6u
tara aakhale dhoka khol6 achel kina