Friday, September 13, 2013

कती पो भिजथ्यो र एक पटकको  बर्खे भेल ले
फेरी सुक्खा बनिसक्यो बगर बल्खुको
धुलो ले फुङग सडक्
अल्छी मानी मानी गुडेका ह्जुर बा सवारी साधनहरु
यात्रु हरुको बेबारिस यात्रा
यात्रा गरिरह्ने म
बेरोजगार बढाइ रहेको कृतिपुर
सुदुर भबिस्य बोकेर्
होमिरह्ने बिचारआ हरु
सबका पाइला गन्दा गन्दै
बल्खु लाई रुघा लागयो
निमोनिय भयो

कती गड्गडाएको थियो बाग्मति
बगर तृप्त भएको थियो एक छिन लाई
कती हेर्नु बगरले मात्र
बैस उन्मुक्त जोडी का
आलिङगन हरु
कस्ले बुझेको थियो प्यास बगरको
बरु उठाइन्थ्यो फाइदा सुक्खा हुनु को
बगर झन प्यासी बनेको हुदो हो
यसपालि
नगर झन प्यासी बनेको हुदो हो यसपालि

Thursday, July 25, 2013

म हुँ कर्णाली
ऊर्लदो कर्णाली
प्यासि हरुको काकाकुल जीवन सगैं ऊर्लने
नुन नपाऊने हरुको पसिना सगैं ऊर्लने
भोका हरुको थकान र आसुँ सगैं ऊर्लने
राज्य बाट उपेक्क्षित
प्राथमिक बिध्यालय देखिनै
सबै संग परिचित
हो म तेहि कर्णालि हुं
    म माथि टाँगिएको तुइन बाट
एुउटा गरिब लघार्छ गरिबी , वारिपारि
एकछाक नुन सहित खाएको तरकरि सगैँ
पोहोर दँशै सम्झदै
डोर्याऊछ कपडा जस्तै भ्वाङ परेको जीवन
सपना हरु थेग्नै सक्दैन तुइन्ले
र तुइन सङै  चुट्टियर छरिन्छन
उसका महङ्गा सपनाहरु
उसले तुइन भरि डोर्यायको थियो
दँशै मा श्रीमति को चोली टाल्ने टालो
टालो जस्तै जिन्दगि
छोराछोरी लाइ भर पेट बनाउने एकछाक
हो, मैले बगाइदिय उसका मिर्गत्रिस्णा
हो मैले बगाए गरिब
गरिब सङै गरिबि
गरिबि सङै उसका अप्राप्य सपना हरु
म गरिबि बगाउदै उर्लिरहेको कर्णालि

मथि लेक मा घरझै देखिने घर छ
घर छेउमै मेरो बगर् छ
घर बर्खा भरि चुहुन्छ र भिज्छ एुउटा सपना
छानो टाल्ने स्यौलाको खोजिमा रुमल्लिदा रुमल्लिदै
मैले थेग्न सक्दिन र बेग
समाहित गरेर बगाउछु म सङै
एुउटा छानो चुहुने परिवार
हो म तेहि कर्णालि
जहा छानो चुहिने हरु बग्छन
र उर्लन्छन् म सङै
तर  महल हरु बेखबर हुन्छन्
र अखबार हरु छाप्छन
नुन लिन गयका ७ जना
बगे कर्नालिमा
छापिदैनन उनिहरुका ७००० सपना हरु बगेका
लेखिदैनन उनिहरुका ७लाख दुख हरु बगेका
हो तिनै दुख हरु सङै सुसाउने
कर्णालि हु म








Wednesday, June 12, 2013

        डक्टर साहेब म बिरामी छु 

कति भट्टि चहारि सके
अस्पताल का वार्ड वार्ड सम्झेर
कति वाइनका बोत्तल हरु घुट्क्याए
सलाइन सम्झेर
तर बेथा २० को १९ भयन
पिडा बिलकुल ठिक भएन
डक्टर साहेब म बिरामी छु


वैध पनि न देखाएको हैन
धामि झाक्रि फुकफाक को नाममा
कहिले १०४ मन्त्र भट्टाइय
कहिले बिग्रियको समझिएर
२ ४ अङ्ग हरु काटेर मिल्काई दिय
अङ्ग हरु सद्ध्य थिए
गिद्द ले खाइदियो
टनकपुर कालापानी र सुस्ता
डक्टर साहेब म बिरामी छु

अबत रगत
बोक्ने नसा सम्म आफ्नो छैन
तिनि हरु ले नग्याए
प्रेस्क्रिप्सन को नाम मा
हरेक् पल्ट मेरा केहि अङ्ग फाल्दै
औसधि का राँके जुलुश बाल्दै
मेर कन्काल हरु मा झोस्दै  र ठोस्दै
भयन्कर गर्जन्छन; बाघ झै बिरला हरु
परेवा जो भेस मा गिद्द अौछ
शान्तिको गित गाउछ
मेरा डक्टर हरु लाई ललिपप् खुवाउछ
र फेरि रगत खायर,उग्ग्राउछ
तेसैले,डक्टर साहेब म बिरामी छु


मैले त सुनेर आयको
हरेक कोर्स मा रस्ट्रियता पडेको डक्टर
हरेक भट्टाइमा बर्ग सङ्घर्स फलाकेको डक्टर
उसको पाउ परेर बिन्ति गर्छु
मलाइ म्रीत्यू सङ्ग डर छ
केहि गरि येतिकै मरे भने
मैले भिमसेन लाइ के भनुँला
मैले अंम्बरसिङ्ग लाइ के भनुँला
शुक्र,धर्म, लखन हरुलाई
मुख कसरि देखाउला
झन प्रिथ्बीको अगाडी कसरि परुँला
तेसैले मलाइ डर छ म्रित्यु सङ्ग
संक्रमणका परिधि हरु बड्दा छन
कहिले कर्णाली आयोडिनको अभाव
कहिले कोशिमा अत्यधीक् रक्तश्राब
मेचि महाकाली
कुनै सध्य छैनन नसा हरु
लौ न! आलटाल नगरी कनै
शल्यक्रियाको मिती तय गर्नु पर्यो
यदी ढिला भयो वने डक्टर
म सग्लो रहन्न
म अर्धजिबितै हुंदा
तिमीहरु लाई कतै अल्मल्याएर
टुक्रा टुक्रा पारिनेछु
र गिद्दहरुले मिट्ठाई मिट्ठाइ पेट भर्नेछन
र तिमिहरु हुटिट्याउ बनेर
भन्ने छौ
अब बुढो भयछु!
मैले थामेको आकास ले
किच्यो मलाइ नै
चाडो गर
डक्टर म कोम म रख्ने गरि
बिरामि छु

Sunday, June 9, 2013

फ्रेम भीत्र को उन्को तस्बिर बोल्छ अचेल किन
चिसो बतासले नि मलाई पोल्छ अचेल किन

केही नयाँ गरुम भन्ने शाहास खोज्दै छु म
तर तेहि सपनाले बिथोल्छ अचेल किन

प्रश्न गर्दा थाकेर सुस्ताउछु कहिले काही
जिबन ले प्रश्न मात्रै घोल्छ अचेल किन

मत न बर्सिउ भन्छु बादल भयरै बस्छु
तर आँखाले ढोका खोल्छ अचेल किन

Wednesday, June 5, 2013

frem vitra ko unko tasbir bol6 achel kina
chiso batasle ni malai pol6 achel kina

kehi naya garum vanne sahas khojdai 6u ma
tara tei sapanale bithol6 achel kina

prasna garda thakera sustau6u kahile kahi
jiban le prasna matrai ghol6 achel kina

mata na barsiu van6u badal vayarai bas6u
tara aakhale dhoka khol6 achel kina

Thursday, May 30, 2013

aanka vitra aaune tasbir jhikideu
manle sajaune tasbir jikideu
ma aasu le bagaudai 6u jiban
timro lajaune tasbir jhikideu

Sunday, May 26, 2013

Harai sakeka rahar haru xan
kehi piuna baki jahar haru xan

timlai k diu ra upahar
baki namitha prahar haru xan

timi khusika bahar magxeu
masanga jadeuri patjhar haru xan

timilai pani dubauna sakne
masanga aasuka nahar haruxan

Friday, May 24, 2013


biswas lai ghat gari arko sanga bolna thali
pahile naram bolne aachel charko sanga bolna thali

aarko ramro vete pa6i vaiko dhulo thani malai
bolna aaturi 6 vanne jharko sanga bolna thali

vau dida didai aaja aafnai mol po ghati sakyo
aaja voli tyo ta aafnai tharko sanga bolna thali

maile purai biswas gari thanthe usalai najikai ki
tara malai dukha dine larko sanga bolna thali

Thursday, May 23, 2013

Aba chupchap sahadaina mero himal bolxa
hiuma aago salkiyara vat vati polxa
byadha rupi jalo hatai vatritow le hera
himal muni sano mero sworga jasto tolxa

sabai amar hunxau hami nepal rakxya garau
himal le nai pani vitra sanjiwani gholxa

yahi suna chadi falne fatila vumi xan
bikasa le herna sake nepal anamol xa

Tuesday, May 21, 2013

fulera ful tyo jharnu naparos
janmera kohi marnu naparos
kamana mero yati matra 6
kasaiko naramro garnu naparos
timilai mera kamana haru 6an
chahana le mutu varnu naparos
maya 

Monday, May 20, 2013

harayar timi lai khoji matra rahe 6u ma
paya pa6i purai behos behos jastai vaya6u ma
rukh butta ni vid vad lagthyo sunsan kehi lagthena
1kanta ko khoji gardai tadha tadha gaya 6u ma